Widgets

सुरक्षाको माग गर्दै रेग्मीलाई व्यवसायीको ज्ञापनपत्र

Unknown | 04:59 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


११ बैशाख, काठमाडौं । सुरक्षाको माग गर्दै नेपाल उद्योग वाणिज्य महासंघले मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीलाई ज्ञापनपत्र बुझाएको छ ।
महासंघका उपाध्यक्ष एवं नेपाल मुरारका अर्गनाइजेशनका निर्देशक पशुपती मुरारकाको गाडीमा मंगलबार आक्रमण भएपछि दोषीमाथि कारबाही र सुरक्षाको माग गर्दै उद्यागीहरुले ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउन उद्योगीहरुको टोली प्रधानमन्त्री निवास बालुवाटार गएको थियो ।
प्ाछिल्लो समय उद्योगी-व्यवसायीहरुमाथि संाघातिक आक्रमणका घटनाहरु ब्ाढ्दै गएको जानकारी दिँदै महासंघले अध्यक्ष रेग्मीलाई आपराधिक क्रियाकलापमा संलग्न सबैलाई कारबाहीको माग गरेको छ ।
मुरारका चढ्ने गाडि ४ जनाको समूहमा आएका व्यक्तिहरुले ईट्टा र हृयामरले हानेर तोडफोड गरेका थिए । तोडफोडको क्रममा सीसा उछिट्टएिर लागेपछि ड्राईभर सामन्य घाईते भएका छन् । तोडफोड गर्ने बेलामा मुरारका कार्यलयमा हुँदा ठूलो क्षति हुन पाएन् ।
आक्रमणको परिसंघद्धारा निन्दा
नेपाल उद्योग परिसंघले मुरारकामाथि भएको आक्रमणको निन्दा एवं भत्सर्ना गरेको छ । परिसंघले बुधबार विज्ञप्ती जारि गरि मुरारकामाथि आतंकवादी शैलीमा आक्रमण भएको बताएको छ । पछिल्लो समय उद्योगी-व्यवसायीमाथि आक्रमणका श्रृङ्खला बढ्दै गएका र यस्ता घटनाले व्यवसायीक वातावरण विगार्ने भन्दै परिसंघले चिन्ता व्यक्त गरेको छ ।
‘मुलुकको लगानी, आर्थिक एवं व्यवसायीक वातावरण खल्बलाउने दुरासयले गरिएको यस्तो आक्रमण जुनसुकै ब्यक्ति वा समूहबाट भएको भएपनि हदैसम्मको कारबाही गर्नुपर्छ’ परिसंघद्धारा जारि विज्ञप्तीमा भनिएको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS