Widgets

राष्ट्रपतिले उठाए सम्पत्ति फिर्ताको कुरा

Unknown | 05:00 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


११ बैशाख, जनकपुरधाम । राष्ट्रपति डा. रामवरण यादवले द्वन्द्वकालमा कब्जा गरेको सम्पत्ति फिर्ता अझै नभएकोमा असन्तुष्टि जनाउनु भएको छ ।  पैत्रिक गाउँ सपहीमा रहेका राष्ट्रपतिले अनलाइनखबरसँग कुरा गर्दै लडाकूहरु ब्यारेक छिरे पनि शान्ति प्रक्रियाले पूर्णता पाउन नसकेको बताउनु भयो ।
rambaran-yadhav‘लडाकूहरु व्यारेक छिरेपनि शान्ति प्रक्रिया पूरा भएको छैन’ उहाँले भन्नुभयो-’कब्जासम्पत्ति फिर्ता लगायतका काम अझै भएका छैनन् ।’ शान्ति प्रक्रियाले पूर्णता नपाएसम्म विकास हुन नसक्ने र मुलुकमा स्थिरतासमेत नहुने उहाँको भनाई थियो ।
राष्ट्रपति यादवले वर्तमान सरकारको प्रमुख दायित्य असन्तुष्ट दललाई सहमतिमा ल्याएर चुनाव गराउने भएको पनि बताउनु भयो । जनताले चुनाव होस, शान्ति होस र विकास होस भन्ने चाहेको राष्ट्रपतिले बताउनुभयो ।
यसअघि नेपाली कांग्रेस र एमाले लगायतका दलहरुले द्वन्द्वकालमा कब्जा गरिएका घरजग्गा फिर्ताको एजेण्डा उठाउँदै आएका थिए । कब्जा सम्पत्तिको कुरा उठाएर राष्ट्रपतिले शान्ति प्रकृया सकिन बाँकी रहेको बताए पनि बेपत्ता खोजविन र सत्य निरुपण आयोगका बिषयमा भने केही टिप्पणी गर्नुभएन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS