Widgets

सेक्सका ५ फाइदाहरु:

Unknown | 08:24 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


हरेक मानिसको लागि सेक्स अनिवार्य आवश्यकता नै हो । यो प्रकृतिले दिएको यस्तो चिज हो केही अपवाद बाहेक हरेक व्यक्ति चाहेर वा नचाहेर पनि यसको आकर्षणमा पर्न जान्छ । अझ सर्च इन्जिन गुगलले सन् २०११ मा सेक्ससम्बन्धि सामाग्री खोजी गर्ने देशहरुको सुचि तयार पार्दा नेपाल दशौं नम्बरमा थियो । त्यसबाट नेपालीहरुको सेक्ससम्बन्धि परम्परागत धारणाहरु बदलिदै गएको र अझ भनौं नेपालीमा सेक्सुअल प्रवृत्ति बढीरहेको देखाउँछ । सेक्स गर्नु पक्कै पनि नराम्रो होइन तर हरेक सेक्स वा यौनसम्पर्क सुरक्षित हुन भने एकदमै जरुरी रहेको छ । सुरक्षित सम्पर्क गर्दाखेरी मानिसलाई शारिरीक एवम मानसिक रुपमा फाइदा पनि हुने अनुसन्धानकर्ताहरुले बताएका छन् । ती केही फाइदाहरु यहाँ दिइएको छ ।

सेक्स गर्दा हुने फाइदाहरु
१. सम्भोगले तपाईंलाई प्रशन्न बनाउछ ।
स्टेट युनिभर्सिटि अफ न्युयोर्क र युनिभर्सिटी अफ लिभरपुलले गरेको एक अध्ययनमा विर्यमा मानिसहरुको मनोदशा उत्तेजित गराउने रसायनहरु समेत पाइएको अनुसन्धानकर्ताहरुले बताएका छन् । अनुसन्धानले यो पनि देखाएको छ कि, जुन महिलाहरु सँधै कन्डमको प्रयोग गर्छन वा जो सेक्सबाट टाढै रहन्छन् उनीहरुमा भन्दा यौनमा सक्रिय महिलाहरु जसले कहिले पनि कन्डमको प्रयोग गर्दैनन् उनीहरुमा तनावपूर्ण लक्षणहरु निकै कम देखिएको प्रतिवेदनमा उल्लेख छ ।
२. सम्भोगले तपाईलाई रुघा लाग्नबाट बचाउँछ ।
विल्क्स युनिभर्सिटीका वैज्ञानीकहरुले विद्यार्थीहरुमा गरेको एक अध्ययनअनुसार विद्यार्थीहरु जो हप्तामा एक वा दुइपटक यौनसम्पर्क गर्छन उनीहरुमा इम्युनोग्लोबुलिन ए वा आइजिए को मात्रा अत्यधिक मात्रामा पाइयो जसले रुघा तथा अन्य संक्रमणहरुबाट बचाउँछ ।
३. सम्भोगले प्रोस्टेट ग्रन्थीको क्यान्सरको जोखिम कम गराउँछ ।
अमेरिकन मेडिकल एसोसिएसनको पत्रिकामा प्रकाशित एक अध्ययनले यो बताएको छ कि, महिनामा जति बढी सम्भोग गर्छ वा विर्य निष्काशित गर्छ उति नै प्रोस्टेट ग्रन्थीको क्यान्सरको जोखिम कम हुन्छ ।
४. सम्भोगले तौल कम गराउन मदत गर्छ ।
सम्भोगले खानाले उत्पादन गराउने हर्माेनहरु इन्डर्फिन र अक्सिटोसिन जस्ता आनन्द अनुभूत गराउने हर्मोनहरु उत्पादन गराउँछ । जब तपाई सम्भोग गरिरहनुभएको हुन्छ, तपाईंको मष्तिस्कले सन्तुष्टिको अनुभुति गरिरहेको हुन्छ र यसले तपाईलाई खाना खाने संकेतहरु पठाउन रोक्दछ । साथै, अमेरिकन जर्नल अफ कार्डियोलोजीमा प्रकाशित एक अध्ययनमा भनिएको छ कि सम्भोगले ८५ देखि २५० क्यालोरी शक्ति खर्च गराउँछ ।
५. सम्भोगले मृत्युदर घटाउँछ ।
हार्भर्ड मेडिकल स्कूलले यो पत्ता लगाएको छ कि मानिसहरु जो हप्तामा ३ वा बढी पटक यौनसम्पर्क गर्छन उनीहरुको मृत्युदरमा ५० प्रतिशतले कमी आएको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS