Widgets

पुरुषहरूले महिलाहरूका तुलनामा बढी मुखमैथुन गर्ने

Unknown | 16:16 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


मुखमैथुनका बारेमा त्यति धेरै थाहा थिएन, तर साथीभाइसागको कुराकानी र पछिल्लो समयमा केही भिडियो देखेपछि मलाई यसको प्रयोग गर्ने इच्छा भयो र मैले श्रीमतीसाग कुराकानी गरेपछि शुरुवात भयो। यसले मलाई नयाँ किसिमको आनन्दको अनुभूति भयो। मैले श्रीमतीलाई पनि यस्तो सुविधा दिएँ। श्रीमती त आजकाल यौनसम्पर्कको यो विधिमा पल्केकी छन् भन्दा पनि हुन्छ। अहिले उनी विभिन्न बहाना गरेर आफूमात्र यो सुविधा लिन्छिन्, तर मलाई यो नयाँ तरिकाको सुविधा दिन तयार छैनन्। यसको मनोवैज्ञानिक पक्ष के छ ? यो विधिका सकारात्मक र नकारात्मक पक्षहरू के-के छन् ? तपाईंको समस्यामा जानुभन्दा अघि मुखमैथुनका बारेमा केही जानकारी गराऔं। मानवजीवनमा यौनको ठूलो महत्व छ।


यौनका लागि युवा नै हुन आवश्यक छैन। बूढाबूढीहरू पनि यसबाट पर्याप्त आनन्दित हुन्छन। यौनबाट आनन्द लिने बिभिन्न किसिमका विधि छन् र यो मुखमैथुन पनि एउटा महत्वपूर्ण विधिका रूपमा मानिसले प्रयोग गर्दै आएका छन। मानिसले मात्र के पशुले पनि यो विधिलाई प्रयोगमा ल्याएर चरम आनन्द लिने गरेको अध्ययनहरूले देखाएका छन्। मुखमैथुन पश्चिमा देशहरूमा बढी प्रचलित छ। कतिपय देशमा यो गैरकानुनी मानिन्छ। करिब मध्ययुगबाटै यसको प्रारम्भ भएको मानिए पनि बीसौं शताब्दीतिर पोर्नोग्राफीको विकासका कारण यसले छिटो व्यापकता पाएको छ। अहिले मुखमैथुनलाई यसको आनन्द लिने एउटा तरिका, यौन सम्पर्कअघिको पाक्क्रीडा र गर्भाधारण रोक्ने विधिको विकल्पका रूपमा धेरै जसोले प्रयोग गर्दै आएका छन्।

अध्ययनहरूले देखाएअनुसार, बूढापाका पुरुषहरूले श्रीमतीहरूका तुलनामा बढी मुखमैथुन गर्ने गरेका छन्। २० देखि २४ वर्षका उमेर समूहमा ५५ प्रतिशत पुरुषले महिलालाई मुखमैथुन गरेका छन् भने ३० देखि ३९ वर्षका उमेर समूहमा ६९ प्रतिशत पुरुषले महिलालाई मुखमैथुन गरेका छन्। अझ अगाडि बढेर अध्ययनहरूले भनेका छन्, मुखमैथुनले महिलाहरूलाई डिप्रेसनबाट बच्न समेत मद्दत गर्छ। यसले दुवै जनाबीचको सामिप्यता र माया अझ गाढा बनाउँछ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS