Widgets

महिना दिनका लागी तरुनी भाडामा,भिडियोसहित

Unknown | 17:17 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


मलेसियामा केही संस्थाहरुले भाडामा आपूर्ति गर्ने गरेका छन् । करारका प्रेमिकाहरु भनिने त्यस्ता युवतीहरु इच्छुक तन्नेरीहरुका लागि भाडामा उपलब्ध गराइनेछ । निश्चित रकम तिरेपछि तन्नेरीहरुले केवल एक रातका लागि होइन हप्ता तथा महिनादिन सम्मका लागि ती युवतीलाई आफ्नो साथ लगेर चाहेको कुरा गर्न पाउनेछन् ।


मलेसियाको एक समाचारपत्रका अनुसार यसरी भाडामा तरुनी खरीद गर्दा दिनको ४ सय रिंगेटका दरले रकम तिर्नुपर्नेछ र तरुनीको जिउडाल तथा वैँश हेरेर हप्ताको ६ हजार रिंगेट सम्मको मूल्य तोकिएको छ । खासगरी रोजगारीका लागि भियतनामबाट आएका युवतीहरु यसरी भाडामा लगाइने गरिएको बताइउको छ । फोन र इन्टरनेट मार्फत यस्तो व्यापार अवैध रुपमा फस्टाइरहेको बताइन्छ । लामो समयसम्म युवती सँग रोमान्स गर्न पाइने र त्यसो गर्दा केवल एक रातको सेक्स पार्टनर भन्दापनि साँच्ची प्रेमिकाको आभाष हुने भएकाले धेरै एक्ला तन्नेरीहरुले यो अफरको भरपूर उपयोग गरिरहेका बताइन्छ ।

करार अवधिभर ती युवतीलाई भाडामा लिनेहरुले सपिङ, नाइट क्लब तथा फिल्म हेर्न जहाँ पनि सँगै लैजान सक्छन् । अझ भाडाकी केटी राम्री भए आफ्नी गर्लफ्रेन्ड भनेर साथीहरुसँग फूर्ति समेत लगाउन पाउँछन् । कतिपय अवस्थामा त साँच्चीकै प्रेम बस्ने सम्भावना पनि रहन्छ । यस्तो लभ प्याकेज भियतनाममा निकै चल्तीमा रहेकोमा अहिले मलेसियामा पनि अवैध रुपमा फैलिरहेको हो । मलेसियामा यसरी भाडामा दिइने केटीहरु केवल भियतनामी मात्र नभएर चाइनिज, फिलिपिनो तथा इन्डोनेसियन युवतीहरु समेत रहेका छन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS