Widgets

फिल्म चलाउन डेटिङको अफर ल्याइन् बिनिताले

Unknown | 04:39 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


नायिका बिनिता बरालालाई ‘चपली हाइट’ चलेपछि सिने नगरीमा एकछत्र राज गर्छु भन्ने सोचाई थियो । तर दोश्रो सिनेमा ‘फुलस्टप’ सम्म आइपुग्दा बिनिताको सम्पुर्ण सोचाई चकनाचुर भयो । बिनिता जसरी उचाईमा पुगेकी थिइन् त्यसरी नै झरिन् ।अहिले हातमा सिनेमा नभएर रित्तै बसेकी बिनिताका लागि अन्तिम अस्त्रको रुपमा चलचित्र ‘सुपरहिट’ रहेको छ । ‘सुपरहिट’ मा आफै पटकथा समेत लेखेर बिनिताले आफ्नो करिअरलाई बचाउने कोशिश गर्दैछिन् ।


‘सुपरहिट’ चलाउनका लागि बिनिताले कुनै कसर बाँकी राखेकी छैनन् । सामाजिक सञ्जाल फेसबुकममा बिनिता दैनिक ‘सुपरिहट’ का बारेमा केही न केही कुरा अपलोड गरिरहेकी हुन्छिन् । यो सिनेमा पनि नचलेको खण्डमा बिनिताको सिने करिअर ओझेलमा पर्ने पक्का छ । यसैले पनि बिनिताले सिनेमाको प्रचारका लागि नौलो फण्डा झिकेकी छिन् । फेसुबकमा रहेको ‘सुपरहिट’ को पेजमा सबैभन्दा धेरै लाइक गर्नेले नायिका बरालसँग डेटिङ जान पाउने भएका छन् । यस्तै ‘सुपहिट’ को प्रोमोलाई सबैभन्दा धेरै शेेयर गर्नेले पनि बिनितालाई भेट्न र डेटिङ जान पाउने छन् ।

‘चपली हाइट’ मा विभिन्न खालका फण्डा झिकेर नायिका बराल चर्चामा आएकी थिइन् । तर करिअर ओझेलमा पर्दै गएपछि बिनिताले डेटिङको अफरलाई नै अगाडी सारेकी छिन् । हेरौ, बिनिताको यो नयाँ उपायले सिनेमा र उनको करिअरलाई कत्ती फाइदा पुर्‍याउने हो ?



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS