Widgets

योनी पढाउँदा जागिर चट्

Unknown | 08:20 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


शिक्षक भएपछि पाठमा भएको कुरा विद्यार्थीलाई पढाउनु उसको धर्म हो वा अहम् कर्तव्य पनि हो । तर कहिलेकाहीँ किताबमै भएको वा सबैले जानेको कुरा पढाउँदा पनि फसाद पर्दो रहेछ । अमेरिकामा भएको छ यस्तै । विद्यार्थीहरुलाई योनीका विषयमा पढाउँदा त्यहाँ एकजना शिक्षकको जागिरै गएको छ ।

अमेरिकाको उत्तर पश्चिमी इदाहो राज्यमा एक जिव विज्ञानका शिक्षकले महिला गुप्तांग अर्थात् योनीको बारेमा पाठ पढाएका कारण जागिरबाट हात धुनु परेको हो । विचरा ति शिक्षक आखिर पुस्तकमै भएको पाठ पढाएका थिए । तर विद्यार्थीहरुलाई पढाउने बेलामा बुझाउने निहुँमा धेरैपटक योनीको नाम लिएको आरोपमा उनलाई जागिरबाट हटाइयो ।

मेक डेनियल नामका ती अभावीले १० कक्षाको जिव विज्ञान विषयमा रहेको प्रजनन अंग अन्तरगत महिलाको योनीको विषयमा पाढ पढाउँदा यस्तो बज्रपात सहनुपरेको हो ।

समाचार अनुसार विद्यार्थीहरुले कक्षामा पढेको उक्त पाठका विषयमा घरमा गएर आफ्ना बाउआमालाई बताएछन् । तब बाउआमाले ती शिक्षकले आफ्ना छोराछोरीलाई अश्लील कुरा सिकाएको भन्दै स्कुल प्रशासनसँग उजुरी गरे ।

स्मरण रहोस् ती शिक्षकले योनीको बारेमा पढाउँदा भिडियो समेत देखाएर योनीमा कसरी संक्रमण हुन्छ र गर्भाधान रोक्ने लगायतका विषयमा समेत उदाहरण सहित पढाएका थिए ।

ती शिक्षकले आफ्नो सफाइ पेश गर्ने क्रममा आफुले पाठ्यपुस्तकमै भएको कुरा पढाएको र त्यो पढाउनु अपराध नभएको बताएका छन् ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS