Widgets

भारत भ्रमणमा पनि आर्थिक एजेण्डा उठाउँछुः प्रचण्ड

Unknown | 05:00 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


११ बैशाख, नेपालगञ्ज । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न भारत भ्रमणमा पनि आर्थिक एजेण्डा उठाउने बताउनु भएको छ ।
Prachandaजनआन्दोलन दिवशको अबसरमा शहिद सेतु विकको पुनः निर्माण गरिएको शालिकको अनावरणपछि प्रचण्डले सम्पूर्ण नेपाली एकजुट भई देशको आर्थिक विकासमा लाग्नु नै शहिदप्रतिको सच्चा सम्मान हुने बताउनु भयो ।
चीन भ्रमणका क्रममा नेपाललाई समृद्ध बनाउने योजना चीन सरकारले दिएको भन्दै उहाँले निकट भविष्यमै हुने भारतमा ठूला जलविद्युत आयोजनाको निर्माण, लुम्विनीको विकास, मध्यपहाडी राजमार्ग र प्रमुख शहरहरुलाई व्यवस्थित गर्नेजस्ता आर्थिक एजेण्डा अघि सार्ने बताउनु भयो । प्रचण्ड बैशाख १५ गते भारत भ्रमणमा जाने कार्यक्रम छ ।
शान्ति प्रक्रिया टुंगो लागिसकेको भन्दै उहाँले संविधानसभाको निर्वाचनमार्फत नयाँ संविधान निर्माणको कार्यभार पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
राजनीतिलाई व्यवस्थापन गर्न नसकेकै कारण संविधानसभा विघटन भन्दै भन्दै उहाँले सबै दल चुनावमा केन्द्रीत हुनु पर्नेमा जोड दिनुभयो ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS