Widgets

राँची जान प्रचण्डलाई माधव नेपालको सुझाव

Unknown | 07:58 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


११ बैशाख, सर्लाही । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले एमाओवादी अध्यक्ष प्रचण्डको मानसिक सन्तुलन विग्रिएको टिप्पणी गर्नु भएको छ ।
madhav-nepal‘एमाले नामको पार्टी नै छैन’ भन्ने प्रचण्डको अभिव्यक्तिको जवाफमा एमाले नेता नेपालले मानसिक सन्तुलन विग्रिएको भन्दै भारतको राँची जान सुझाव दिनुभयो । उहाँले भन्नुभयो-’नेपालको लोकतान्त्रिक प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेको एमाले कहाँ छ भन्ने जस्ता मानसिक रोगी नेताहरु पनि हाम्रो देशमा छ । त्यस्ता नेताहरुलाई तरुन्तै राँची लैजानु पर्छ ।
बर्दियामा केही दिनअघि भएको कार्यक्रममा प्रचण्डले ‘एमाले नामको पार्टी नै छैन’ भन्दै एकीकृत नेकपा माओवादी र कांग्रेस मध्ये एक रेज्न आग्रह गर्नु भएको थियो । केही दिन विदेश भ्रमण गर्दैमा अन्य नेता र पार्टीमाथि नाजायज टिप्पणी गर्न उहाँको भनाई थियो । एमाओवादीले सत्तालाई नै सर्वोवरी ठानेकाले मुलुक संकटको खाडलमा फसेको नेता नेपालको आरोप लगाउनुभयो ।
सर्लाहीको घुर्कौलीमा बुधवार आयोजित कार्यक्रममा वरिष्ठ नेता नेपालले आगामी निर्वाचनमा एमालेले बहुमत ल्याउने दावी समेत गर्नु भयो । नेपालले देशभर एमालेको पक्षमा जन लहर रहेको भन्दै उहाँले अबको निर्वाचनमा एमाले ठूलो पार्टी हुने दावी गर्नु भएको हो । अघिल्लो संविधानसभाको निर्वाचनमा माओवादीको डर र धम्कीका कारण जनताले आफूले रोजेको पार्टीलाई भोट दिन नसकेकाले एमालेले तेस्रो पार्टीमा सीमित हुनु परेको उहाँको भनाई छ ।
नेपालले बाबुराम भट्टराई नेतृत्वको सरकारले निर्वाचनलाई प्रभाव पार्ने उदेश्यले गरेका नियुक्ति खारेज गर्न सरकारसंग माग गर्नु भयो । उहाँले संविधानसभाको चुनावको मिति हतारमा घोषणा गर्न नहुने वताउनुभयो ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS