Widgets

क्युरियोसिटीले मंगल ग्रहमा बनायो यस्तो आकृती...(तस्विरसहित)

Unknown | 05:44 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


११ बैशाख, एजेन्सी । अन्तरिक्ष संस्था नासाले मंगल ग्रहमा जीवनको खोजीका लागी पठाएको क्युरिओसिटी रोभर रोबोटले केही तस्विरहरू पठाएको छ । क्युरियोसिटीले पठाएको यो तस्विरले नासाका वैज्ञानिकहरूलाई समेत चकित बनायो ।
यो तस्विर क्युरियोसिटीले आफैले खिचेको हो भने उक्त तस्विरमा रहेको आकृती पनि क्युरिओसिटीले नै बनाएको हो । समय-समयमा मंगल ग्रहका तस्विरहरू पठाउँदै आएको यो रोबोटले यो तस्विर पठाएपछी नासाका वैज्ञानिक समेत एकछिन आशचर्यमा परेका थिए । नासाका वैज्ञानिकले यस तस्विरलाई केहीबेर घोत्लिएर हेरेको समेत बताइएको छ ।
मंगल ग्रहमा मानव जीवनको खोजी तथा अनुसन्धानका लागी यो रोबोटलाई गत अगस्तमा मंगल ग्रहमा उतारिएको थियो । मंगल ग्रहमा उतारिएपछी यो रोबोटले समय-समयमा विभिन्न खाले तस्विरहरू खिच्ने र पठाउने गर्दै आएको छ । यसैबिच आएको यो तस्विरले भने अहिले नासा मात्र होइन विश्वलाई पनि चकित बनाउने अपेक्षा गरिएको छ।
हेरौ उक्त तस्विर...



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS