Widgets

बिहे गराउने र निम्ता मान्नेलाई भ्याईनभ्याई !

Unknown | 15:44 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


११ बैशाख, काठमाडौं । शुक्र अस्तको कारण धार्मिक काजकर्म नभएरू लामो समय फुर्सदिला रहेका पण्डित/पुरोहितहरु बुधबारदेखि व्यस्त हुन थालेका छन् । यसवर्षको बिहेको लगन शुरु भए लगत्तै उनीहरुलाई भ्याईनभ्याई बनाएको हो । ‘अब पुरोहितहरुका दिन फिरे’ नेपाल पञ्चांग निर्णायक समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेलले अनलाइनखबरसित भन्नुभयो -’यस वर्ष धेरै लगन भएकाले सबै पण्डित/पुरोहितहरु व्यस्त हुने भएका छन् ।’
पण्डित/पुरोहितलाई मात्र होइन निम्ता मान्नेहरुलाई पनि चटारो छ । फागुनमा विवाहको लगन नभएका कारण बैशाखमा धेरैले विहेको तयारी गरेका छन् । एकै दिन धेरै ठाउँबाट निम्ता आउँदा कसकोमा कसरी निम्ता मान्न जाने भनेर निम्तालुहरुलाई समस्या पर्ने गरेको छ ।२०६९ सालमा शुक्र अस्तको कारण जेठ र फागुनमा विवाहको लगन थिएन । विवाहको लगन भएका बैशाख, असार, मंसिर र माघमा पनि थोरै मात्र दिन थिए । बैशाखमा १ दिन, असारमा ४ दिन, मंसिरमा ५ दिन र माघमा १० दिन मात्र लगन हुँदा धेरैतिरको विवाह एकैदिन पर्यो । हुन त लगनबिना विवाह गर्ने चलन पनि छ । तर लगनबिनाको विवाह फाप्दैन भन्ने बुझेकाहरुले लगन नै पर्खन्छन् ।
नयाँ वर्ष २०७० मा विवाह हुने ६ वटै महिनामा प्रशस्त लगन जुरेका छन् । २०६९ सालमा जम्मा २० दिन मात्रै लगन थियो । तर ०७० सालमा भने विवाहको लागि ५२ वटा दिन जुरेका छन् । यसबाहेक दशैंको टीका र श्रीपञ्चमीको दिन लगन नभएपनि विवाह गर्ने चलन छ ।
कुन महिनामा कहिले लगन ?
lagan



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS