Widgets

प्रेमीको आत्महत्या प्रेमिकाले यसरी वेबक्याम्पमा लाइभ हेरिन

Unknown | 03:46 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


छिमेकी मुलुक भारतमा एक रहस्यमय घटनाको खबर बाहिर आएको छ । वाराणसीको एक इलाकाका युवकले आफ्नी प्रेमिकासँग इन्टरनेटमा कुरा गर्दागर्दै रिसको झोंकमा आत्महत्या गरेका छन् भने युवकले आत्महत्या गरेको उनकी प्रेमिकाले वेबक्याम्पमा प्रत्यक्ष हेरेको जनाइएको छ । जसको कारण त्यसक्षेत्रमा सनसनी फैलिएको छ ।


गएको शनिबार राति स्थानीय अंकित श्रीवास्ताव नामक युवकले आफ्नी प्रेमिकालाई आफ्नो आत्महत्याको प्रत्यक्ष प्रशारण देखाए । समाचारका अनुसार सदाझैं ती प्रेमी आफ्नो कोठा बन्द गरेर प्रेमिकासँग इन्टरनेटमा च्याट गरिरहेका थिए । अचानका उनीहरुकाबीच केही खटपट भयो, त्यसपछि उनले झुन्डिएर आत्महत्या गरे ।
ती युवकका परिवारका अनुसार जब युवकका आमा खान दिन युवकको कोठामा गई तब उसले आफ्नो छोरालाई फाँसी लगाएर आत्महत्या गरेको देखिन् । त्यस समय वेबक्याम चालु हालतमा थियो ।

स्थानीय एक प्रहरीले भने ती युवकले यसअघि पनि आत्महत्याको प्रयास गरिसकेको बताएका छन् । प्रहरीका अनुसार वेबक्यामको सामुन्नेमा गरेको आत्महत्याको फुटेज कहीँ कैद भएको छैन, त्यसकारण यस विषयमा सत्यता भएनभएको भन्न नसिकने जनाइएको छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS