Widgets

विद्यार्थी युनियन सभापतिले नै केटीको ब्रा तानेपछि..(भिडियो सहित)

Unknown | 05:37 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

बेलायतको वारविक युनिभर्सिटीमा विद्यार्थी युनियनका सभापतिले एक केटीको ब्रा तान्दै गरेको भिडियो क्लिप तान्दै गरेको भिडियो सार्वजनिक भएपछी हंगामा भएको छ। यसरी ब्रा तान्ने व्यक्ति हुन् निक स्वान, उनले यसै हप्ता विद्यार्थीको चुनावमा फेरी सभापित पदमा चुनाव लड्दैछन्। उनले केही समय अघि घुम्न अष्ट्रिया गएको समयमा एक पार्टीमा यस्तो कर्तुतु गरेका थिए,र उक्त भीडियो अहिले उनकै साथीले युट्युवमा अपलोड गरेपछि उनको आलोचना भएको छ।

भीडियो उनि एक युवतीको रातो रंगको ब्रा तान्दै देखिएका छन् । भीडियोमा ब्रा तान्दै गर्दा अपशब्द समेत बोलिएको छ। यसरी विद्यार्थी युनियनकै सभापतिले नै यस्तो कर्तुत गरेपछि धेरैले उनले माफी माग्नु पर्ने माग राखेका छन् भने केहीले भने यसलाई सामान्य भन्दै विद्यार्थीले पनि रमाइलो गर्न पाउनु पर्ने बताएकाछन्। २२ निक हाल क्रियटिभ एण्ड मिडिया इन्टरप्राइजेजमा एमए गर्देछन्।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS