Widgets

श्रीमान नहुँदा पर पुरुषसँग यौनसर्म्पर्क राख्नैपर्ला ?

Unknown | 18:47 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !


प्रश्न : म २८ वर्षीया विवाहित एवं पाँच वर्षीय छोराकी आमा हुँ । मेरो श्रीमान विदेशमा भएका कारण विगत दुइ महिनादेखि आफूभन्दा कम उमेरको -२३ वर्षीय कलेज अध्ययनरत युवकसँग शारीरिक सर्म्पर्क गर्दै आएकी छु । हामी दुवै शारीरिक सर्म्पर्क राख्नुअघि नुहाउँछौं, त्यसपछि अप्राकृतिक यौनतर्फलाग्छौं । मेरो साथीले मुखमैथुन् गर्छ र यौनअंगबाट निस्कने तरल पदार्थ निल्छ पनि ।

म पनि वीर्य निल्छु तर हामी कन्डम प्रयोग गर्र्छौ । यद्यपि कन्डम प्रयोग गर्दा मलाई सन्तुष्टि प्राप्त हुँदैन । मैले भाइब्रेटर प्रयोग गरेका कारणले हो कि के हो, मेरो यौनांग अलि कालो-कालो हुँदै गएजस्तो लाग्छ । त्यसैले कालो कम गर्न र वीर्य तथा यौनअंगबाट निस्कन तरल पदार्थ खाँदा के-कस्तो अवसर पर्छ -



उत्तर : पर पुरुषसँग यौनसर्म्पर्क राख्नैपर्ला ?
अध्ययनहरूले नियमित यौनसर्म्पर्क गर्ने व्यक्ति आङ्खनो नियमित साथीसँग छुट्टिएर लामो समयसम्म बस्दा यौनचाहना पूरा गर्ने वैकल्पिक उपायका रूपमा अर्को व्यक्तिसँग सर्म्पर्क राख्ने गरेको देखाएको छ । तपाईंले आङ्खनो इच्छा पूरा गर्न त्यस्तो सम्बन्ध बनाउनुभएको देखिन्छ । यस्तो हो
भने तपाईंको श्रीमान्लाई पनि त्यस्तो इच्छा हु ने र उनले पनि सर्म्पर्क राख्ने सम्भावनालाई नकार्न सकिँदैन । यौनसन्तुष्टि पूरा गर्ने कुरा जैविक दृष्टिकोणले स्वाभाविक भएर मात्र पुग्दैन । मुख्य कुरा विवाह-बन्धनमा बाँधिनु सामाजिक उत्तरदायित्व बोक्नु पनि हो । अर्कातिर विवाह सम्बन्धभन्दा बाहिरको यस्तो सम्बन्धपछि श्रीमान् वा परिवारका अन्य सदस्यले थाहा पाएको स्थितिमा तपाईंको यो सम्बन्धलाई मात्र होइन, तपार्इंलाई नै परिवारमा स्वीकार नगर्ने स्थिति रहन सक्छ । अहिले सन्तान जन्मिसकेको स्थितिमा कुनै पनि कदम चाल्नुअघि सन्तान, श्रीमान्, घर अनि माइतीतिरको परिवार अनि सबैभन्दा महइभ्वपूर्ण त तपाईं आफैंलाई कस्तो असर पर्ला भनेर सोच विचार गर्नु पर्ने हुन्छ ।

हस्तमैथुन यौन सन्तुष्टिको राम्रो विकल्प हो । तपाईंले भाइब्रेटरको कुरा उल्लेख गर्नु भएको छ । तपाईंलाई पक्कै अनुभव हो ला कि त्यसले यौन चरमसुखमा पुग्न सहयोग नै गर्छ ।

के मुखमैथुन अप्राकृतिक हो ?
एक व्यक्तिको यौन अङ्ग अर्को व्यक्तिको मुखको सर्म्पर्कमा ल्याई गरिने क्रियाकलापलाई नै मुखमैथुन भनिन्छ । परापूवकालमा वात्स्यायनले पनि मुखमैथुनका बारेमा वर्णन गरेको पाइन्छ । उनले मुखमैथुनलाई विभिन्न आठ नाम दिई वर्गीकृत गरेका छन् । मु खमैथु न विभिन्न प्र कारले गरिन्छन् ती हुन् : १। लिङ्ग-मुख मैथुन, २। योनि-मुख मैथुन, ३। गुद्द्वार-मुख मैथुन । मुखमैथुनको चर्चा गर्दा यी सबै प्रकारलाई विचार गर्नुपर्ने हुन्छ । मुखमैथुनबाट यौन आनन्द पाउन रुचाउने व्यक्ति वा जोडीहरू यथेष्ट मात्रामा भएका उदाहरण हाम्रो सर्म्पर्कमा आउँछन् ।मानव यौनसर्म्पर्कलाई नियालेर हेर्ने हो भने कतिपय दम्पती तथा यौनजोडीका बीचमा मु खमै थुनको महइभ्वपूर्ण स्थान रहेको पाइन्छ । मुखमैथुनजस्तो यौन क्रियाकलाप स्वस्थकर हो-होइन भन्ने धेरैमा शंका रहेको पाइन्छ । स्वस्थ व्यक्तिका माझ मुखमैथुन गर्नु सुरक्षित हु न्छ ।

योनिरस निल्दा खराबी हुन्छ ?
स्वस्थ व्यक्तिको योनिरस आफैंमा कुनै हानि वा खराबी गर्ने कुरा हुँदैन । त्यसैले यस्तो योनिरस मुखमा पर्दा वा निलिँदा कुनै हानि गर्दैन । त्यसैगरी वीर्यमा पनि कुनै खराब गर्ने पदार्थ हुँदैन । कतिपय व्यक्तिलाई मुखमैथुन गर्ने रुचि नहुन सक्छ । योनिरस वा वीर्य निल्न दबाब दिइनु मनासिब होइन । कसै-कसैलाई योनिरस वा वीर्यको स्वाद र गन्ध मन नपर्न सक्छ । यस्तो स्थिति क्षणिक रूपमा वाकवाक लाग्न सक्छ । यौनसर्म्पर्कबाट एचआई भीजस्ता यौनरोग र्सन सक्छन् । यो कुरा लिङ्ग-योनि मैथुन वा यौनसर्म्पर्कमा मात्र लागू हुने होइन । यदि यौनसर्म्पर्कमा संलग्न व्यक्तिमध्ये कसैमा यौनरोग छ भने र्सन सक्छ । तपाईंले लिङ्ग-योनि यौनसर्म्पर्कमा मात्र कन्डम लगाएर पुग्दैन । यदि यौनरोग छ भने राम्रोसँग उपचार गराएपछि मात्र यस्तो क्रियाकलापमा सरिक हुनु बेस हुन्छ । यदि यौनसाथीमध्ये कसैलाई यौनरोग लागेको शंका छ भने पनि यसलाई सुरक्षित बनाउनु आवश्यक छ । मुखमैथुन गर्दा कन्डम अथवा डेन्टल ड्याम रबरको पातलो चारपाटे टुक्रा० को प्रयोगबाट यसलाई सुरक्षित बनाउन सकिन्छ ।

कालो किन भएको होला ?

तपाईलाई महिला यौनाङ्गको स्वरूपका सम्बन्धमा थाहा छ भने भगक्षेत्रमा भगोष्ठहरू हुन्छन् । बाहिरतिरको एक जोडी भगोष्ठलाई ठूलो भगोष्ठ भनिन्छ भने भित्रतिरकोलाई सानो भगोष्ठ भनिन्छ । अन्य केही छालाको तुलनामा यसको छाला केही कालो नै हुन्छ । त्यसबाहेक बारम्बार संक्रमण वा अन्य कारणले शोथ भए वा छालाका अन्य केही अवस्थामा कालोपन बढ्न सक्छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS