शर्लिनले पैसाका लागि सेक्स गरेको खुलाशा
हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
भर्खरै प्लेब्वाइ म्यागेजिनमा फोटो खिचाएर चर्चामा रहेकी भारतीय अभिनेत्री तथा मोडल शेर्लिन चोपडाले विगतमा पैसाको लागि शारीरिक सम्बन्ध बनाएको खुलासा गरेकी छन्। अहिले पनि त्यस्तो प्रस्ताव आउन नरोकिएको पनि उनले खुलाएकी छन्। उनका अनुसार धेरैले अनलाइनमार्फत् सम्पर्क नम्बर दिएर प्रस्ताव राख्ने गर्छन्।
तर, चेतनाको स्तरमा परिवर्तन आएकोले पैसाका लागि सम्बन्ध बनाउन छाडेको उनी बताउँछिन्। ‘अचेल मैले बुझेँ, कुनै आवश्यकताका लागि रोजाइ वा निर्णय गरेर आफूलाई स्वतन्त्र दाबी गर्न सक्तिनँ, म आँटिलो हुनुमा आनन्द मान्छु, फोटो वा फिल्ममा यौनिकता फैलाउन पाउँदा आनन्द आउँछ, अनियन्त्रित वासना वा आकर्षणको अन्तिम नतिजाका रुपमा म यौनमा रमाउँछु, तर माफ गर्नुस्, म अब पैसाको लागि यौन सम्बन्ध राख्ने गर्दिनँ,’ २८ वर्षे शेर्लिनले ट्वीटरमा लेखेकी छन्।
भिडियो हेर्न तल क्लिक गर्नुहोस् !
![]() |
Category: New Gossips


0 comments