Widgets

पारस शाहको उपचारमा संलग्न चिकित्सहरु आश्चर्यमा

Unknown | 17:06 | 0 comments


हजुरको माया भनेको लाइक हो तसर्थ लाइक गरी सहयोग गर्नुहोला!!!



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

काठमाडौं,फागुन १७ । एक हप्ता अघि हृदयघात भएपछि थाइल्याण्डको बैंककस्थित समितिवेज अस्पतालमा उपचाररत पूर्व युवराज पारस शाहको मुटुको धड्कन सामान्य अवस्थामा आएको छ । बुधबार एक मिनेटमा ६ र ७ पटक चल्ने मुटुको धड्कन विहिबार भने एक मिनेटमा ६० पटकसम्म चल्ने गरेको छ । पारसको मुटुको धड्कनमा धेरै सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुको दावी छ । अहिले मुटुको धड्कन सामान्य अवस्थामा फर्किएको चिकित्सकहरुलाई उद्धृत गर्दै दरवारका पूर्व सदस्यसचिव डा फणिराज पाठकले जानकारी दिनुभयो । धड्कन सामान्य अवस्थामा फर्किएको देखेर उपचारमा संलग्न चिकित्सहरु आश्चर्यमा परेको पाठकले बताउनुभयो । ज्ञानेन्द्रले पारसलाई हिजो र आज पनि भेटेका छन् । –



भिडियो हेर्न तल क्लिक गर्नुहोस् !

Category:

About GalleryBloggerTemplates.com:
GalleryBloggerTemplates.com is Free Blogger Templates Gallery. We provide Blogger templates for free. You can find about tutorials, blogger hacks, SEO optimization, tips and tricks here!

0 comments

LATEST NEWS

NEPALI MUSIC VIDEOS

SPORTS NEWS

NEPALI MUSIC VIDEOS

KOLLYWOOD SANSAR

NEPALI MUSIC VIDEOS

BOLLYWOOD GOSSIPS

NEPALI MUSIC VIDEOS

BICHITRA SANSAR

NEPALI MUSIC VIDEOS

AMAZING NEWS

NEPALI MUSIC VIDEOS

MANORANJAN KHABAR

NEPALI MUSIC VIDEOS

NEPALI POP SONGS

NEPALI MUSIC VIDEOS

HOT VIDEOS

NEPALI MUSIC VIDEOS

NEPALI SCANDALS

NEPALI MUSIC VIDEOS